Logo

काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा, हावाको गुणस्तर निकै खराब

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं फेरि विश्वकै प्रदूषित सहरको शीर्ष १० मा परेको छ । आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा अटाएको हो । १० औँ स्थानमा रहेको काठमाडौँको एक्यूआई सूचकाङ्क १७८ रहेको छ । यहाँ पीएम२.५ को अवस्था…