काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन, भदौ, असोज र कात्तिक) अवधिमा १ हजार ५९३ वटा उजुरी फर्छ्यौट गरेको छ। सहकारी क्षेत्रसँग सम्बन्धित गुनासाहरुको व्यवस्थापन गर्दै विभागले सहकारी संस्थाहरुलाई सुधार र व्यवस्थित बनाउन पहल गरिरहेको छ। विभागले विभिन्न निकायबाट माग भएका ६३ वटा विवरण पठाउनुका साथै ४ सय सहकारी संस्थाको…