काठमाडौं । थाइ लायन एयरवेजले आजदेखि नेपालबाट उडान सुरु गरेको छ । थाईल्याण्डको थाइ लायन एयरले आजदेखि नेपाल–थाइल्याण्ड सिधा उडान सुरु गरेको हो । थाइ लायन आएसँगै नेपालबाट थाईल्याण्ड उडान भर्ने विमान कम्पनीको संख्या थपिएको छ । थाइ लायनले नेपालबाट हप्ताको ३ वटा उडान भर्नेछ । जसअनुसार सोमबार, बुधबार र शुक्रबार थाईलाईनले नेपाल–थाईल्याण्ड सिधा उडान…