काठमाडौं । गत आर्थिक बर्षमै शिल्यान्यास गर्ने भनिएको धरहराको शिल्यान्यास अझै अन्यौलमा परेको छ । धरहरा पुन निर्माणको लागि टेण्डर भए पनि टेण्डर हाल्ने ठेकेदारको उजुरीका कारण धरहराको शिल्यान्यास अन्यौलमा परेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार टेण्डर हाल्ने पक्षले प्रधानमन्त्री कार्यालयलाई दिएको उजुरी छानविन नभएसम्म पुनर्निर्माणमा समस्या परेको हो । प्राधिकरणले यस अघिनै धरहराको…