Logo

योजना आयोगका उपाध्यक्षले भने स्थानीय तहले जथाभावी कर लगाउँदा समस्या निम्तियो

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कंडेलले हचुवाका भरमा कर लागाउँदा हंगामा निम्तिएको बताएका छन । उनले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै हचुवामा करका दर निर्धारण नगरी अध्ययन गरेर जनतालाई सेवा दिएर मात्र कर लगाउनु पर्ने धारणा ब्यक्त गरेका हुन । ‘कर ज्यादै संवेदनशिल चिज हो, यसको प्रभाव एउटा सत्ता…