Logo

इन्टरनेशनल ट्राभल एक्स्पोमा नेपाललाई सुशोभित राष्ट्रबाट सम्मान, चिनियाँ पर्यटक भित्र्याउन पहल

काठमाडौं । चीनको सिचुआन प्रान्तको लेशानमा भएको सुचिआन ईन्टरनेशनल ट्राभल एक्सपोमा नेपाललाई सुशोभित राष्ट्रद्वारा सम्मान गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त ट्राभल एक्सपोमा सम्बोधन गर्नुका साथै ‘बौद्ध धर्मद्वारा पर्यटन प्रर्वद्धन’ गर्न लेशान तथा लुम्बिनी, तानसेन र रामग्राम नगरपालिकाबीच सम्झौतामा हस्ताक्षर समेत गरेका छन । मन्त्री अधिकारीले भ्रमणको अवसरमा सुचिआन…