Logo

कामपाले आगामी साउनबाट अनलाईनमा तथ्याङ्क राख्दै, तथ्याङ्क संकलनका लागि परामर्शदाता आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी साउनसम्ममा महानगरभित्र रहेका सबै घरको सुचना अनलाईनमार्फत हेर्न पाईने गरि प्रक्रिया थालेको छ । कामपाले महानगरभित्र रहेका प्रत्येक घरको बारेमा विस्तृत जानकारी अनलाईन मार्फत दिनका लागि आवश्यक तयारी थालेको हो । कामपाले विभिन्न घरको विस्तृत जानकारी तथा सेवा सुुविधाहरु अनलाईमार्फत हेर्न पाउने सुविधा लन्च गर्नका लागि आगामी केहि हप्तापछि बाट…