Logo

प्राधिकरणले गर्याे कर्मचारीसँग कार्यसम्पादन सम्झौता, समयमै काम सक्नेलाई बोनस देखि विदेश भ्रमणसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपालगंज क्षेत्रीय कार्यालय अन्तरगतका विद्युत वितरण केन्द्र तथा ग्राहक केन्द्रका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव एवं प्राधिकरण संचालक समितिका अध्यक्ष अनुपकुमार उपाध्याय र संचालक भक्तबहादुर पुनले उक्त क्षेत्रका प्रमुखसँग को सम्झौता गरेका हुन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले क्षेत्रीय…