काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी अवलोकन गर्नेको भिड लागेको छ । नजिकिँदै गरेको तिहारलाई लक्षित गरी आयोजना गरिएको मेलामा फूल किन्ने तथा अवलोकन गर्नेको भिड लागेको हो । मेला शुरु भएको तेस्रो दिनसम्ममा ३९ हजार जना भन्दा बढीले सो मेला भ्रमण गरेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार उक्त ३ दिनमा करिब…