काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पदभार ग्रहण गरेको झण्डै एक वर्ष हुन लागेको छ । यो एक वर्षमा मन्त्री अधिकारीले थोरै चर्चा कमाएका छन् भने धेरै विबादित बन्न पुगेका छन । पर्यटन मन्त्रालयले पनि आफ्नो एक वर्षे कार्यकालको समिक्षा गर्ने तयारी गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । हुन त उनले…