काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ । आईतबार प्रतितोला १ लाख ५४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला १ लाख ५४ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्य…