Logo

जलविद्युत आयोजनाले पाउन छाडे पुनर्बीमा, बैंकको लगानी पनि जोखिममा

काठमाडौं । नेपालका जलविद्युत आयोजनामा बैंक तथा वित्तीय क्षेत्रको लगानी बढ्दै जाँदा थप समस्या उत्पन्न हुन थालेको छ । बैंकले जतिपनि लगानी गर्ने र प्रवद्र्धकहरुले आयोजनामा लागत बढाउँदै जाने प्रवृत्तिले नयाँ जटिलता देखिन थालेको हो । बैंकको लगानी बढ्दै जाँदा खासगरी नेपालका रन अफ दि रिभर (आरओआर) आयोजनाको बीमा गर्ने प्रवद्र्धकहरुले पुनर्बीमा पाउन छोडेका हुन्…