Logo

भाटभटेनी सुपर स्टोरद्वारा २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर घोषणा

काठमाडौं । भाटभटेनी सुपर स्टोरले यस वर्ष आफ्ना नियमित ग्राहकलाई २२ करोड रुपैयाँभन्दा बढीको गिफ्ट भौचर प्रदान गर्ने घोषणा गरेको छ। भाटभटेनी क्लबका सदस्यहरूले पाउने यो गिफ्ट भौचर देशभरिका २७ वटा शाखाहरूमा कुनै पनि सामग्री खरिद गर्न प्रयोग गर्न सकिने छ। भाटभटेनी क्लबमा आबद्ध लाखौं ग्राहकहरूमध्ये १ लाख ९ हजार ५ सय २९ जनाले यो…