Logo

भारतको महाराष्ट्रमा रेलले किचेर तीन नेपालीसहित १३ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा रेलले किचेर तीन नेपालीसहित १३ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको लखनउबाट मुम्बइतर्फ गइरहेको पुष्पक एक्सप्रेसको रेलको एउटा डब्बामा आगो लागेको झुटो हल्ला फैलिएपछि आत्तिएका यात्रुहरू हामफाल्दा विपरीत दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेसको ठक्कर दिएपछि तीन नेपाली सहित १३ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतक नेपालीहरूमा लछिराम पासी,…