काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्सले माघ २१ गतेदेखि पहिलो चरणको प्राथमिक शेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले यो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता शेयर खुला गर्न लागेको हो। कम्पनीले ६० करोड पुँजीको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँबराबरको आइपीओ नेपाल धितोपत्र बोर्डबाट…