Logo

सुनचाँदीको मूल्य बढयो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा केहि दिनदेखि ओरालो लागिरहेको सुनको भाउ फेरि उकालो लागेको छ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य भारी वृद्धि भएको छ । सुन एक हजार चार सय रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज सुन प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ…