Logo

ब्रिक्स शुल्कको खतरा दोहोर्याउँदै ट्रम्प, क्यानडा र मेक्सिकोबाट भित्रिने सामानमा २५ प्रतिशत भन्सार लाग्ने

काठमाडौं । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्याएका छन् । यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरको प्रतिस्पर्धी मुद्रा सिर्जना गरेमा सतप्रतिशत कर लगाउने धम्की दिएका थिए । ‘ब्रिक्स देशहरूले डलरबाट टाढा…