Logo

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक रूपमा गैंडा स्थानान्तरण सुरू गर्ने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको संख्या बढी भएपछि त्यहाँका चारवटा गैंडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो ।केही वर्षअघि नै गैंडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि गत वर्षबाट मात्रै आन्तरिक रूपमा गैँडा स्थानान्तरणको काम थालिएको हो । गत वर्ष…