Logo

कोप-२६मा भाग लिन प्रधानमन्त्री देउवा बेलायत जाँदै, वर्ल्ड लिडर समिटमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाने भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । भ्रमणका क्रममा देउबा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह…