Logo

वारेन बफेटका १३ लगानी मन्त्र, जसले किराना पसलका कामदारलाई अर्बपति बनायो

काठमाडौं । दिग्गज लगानीकर्ता वारेन बफेटको कुल सम्पत्ति करीब १०५ अर्ब डलर छ । उनी यस वर्ष धनीहरूको सूचीमा छैटौं स्थानमा छन् । बफेटलाई ओमाहाको ओरेकल पनि भनिन्छ । विश्व शेयर बजारमा अहिलेसम्मका सबैभन्दा सफल लगानीकर्ताहरूको बारेमा कुरा गर्दा बफेटको नाम पहिलो नम्बरमा आउँछ । वारेन बफेटले आफ्नो पहिलो शेयर ११ वर्षको उमेरमा किनेका थिए…