Logo

१६ अंकले बढ्यो नेप्से, ७ अर्ब बढिको कारोबार

काठमाडौं । साताको चौथो दिन (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १६ दशमलव ९५ अंकले उकालो लागेको छ । बिहानैदेखि लगातार उकालो लागेर कारोबारको अन्तिमतिर ओरालो यात्रा तय गरेपनि अन्तिममा भने वृद्धि देखिएको हो । आज बजारमा कुल २२४ कम्पनीको १ करोड १९ लाख ४३ हजार कित्ता सेयर ७७ हजार ५१८ पटक किनबेच हुँदा कारोबार…