Logo

अन्तरदेशीय ठूला प्रसारणलाइन बनाउन नेपाल-भारतबीच सहमति, १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात

काठमाडौं । नेपाल र भारतका उर्जा सचिवहरूले १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति गरेका छन् । भारतको नयाँ दिल्लीमा बसेको दुई देशका ऊर्जा सचिवहरूको बैठकले आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति गरेका हुन् । नेपाल–भारतबीच १० वर्षमा १० हजार मेगावाट…