Logo

श्रीलङ्काले प्रतिदिन एक लाख ब्यारेल प्रशोधन क्षमताको नयाँ रिफाइनरी स्थापना गर्ने

काठमाडौं । श्रीलङ्काको मन्त्रिपरिषद्ले देशको सपुगस्कण्ड तेल प्रशोधन केन्द्रको विकास गर्ने र सोही कम्प्लेक्स भित्र निर्माण–सञ्चालन–स्थानान्तरण (बीओटी) मोडेलमा प्रतिदिन एक लाख ब्यारेल क्षमताको नयाँ रिफाइनरी स्थापना गर्ने प्रस्तावलाई स्वीकृत गरेको सरकारी सूचना विभागले जनाएको छ । सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले बजारको माग पूरा गर्न सपुगस्कण्ड तेल प्रशोधन केन्द्रलाई परिमाणात्मक र गुणात्मक रूपमा आधुनिकीकरण तथा…