काठमाडौं । नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गण्डकी प्रदेशबाट धितोपत्र सम्बन्धी जानकारी दिने कार्यक्रम संचालन गरेको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालको सेयर बजारमा प्रवेश गर्न सकिने तरिका र धितोपत्र सम्बन्धी अन्य सबै जानकारी दिनेगरी उक्त कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशनहरुमा भएको व्यवस्था,…