Logo

साताको पहिलो दिन ६९ अंकले बढ्यो बजार, कारोबार रकम पौने १० अर्ब नजिक

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक ६९ अंकले उकालो लागेको छ । बजार खुलेपछि बढ्न शुरु गरेको नेप्से परिसुचक अन्तिममा ६९ अंकले बढ्दै २९२६ अंकमा पुगेर अडिएको छ । दोहोरो अंकले बढेको बजारमा सबै समुहका परिसुचक उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी उत्पादनमुलक समुहको परिसुचक ५.६२ प्रतिशतले बढ्दा बैंक, विकास बैंक र जलविद्युत…