Logo

यो हो सबैभन्दा राम्रो ‘बिजनेस आइडिया’ : घुम्नुस, रमाईलो गर्नुस र महिनाको लाखौं कमाउनुस

काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि घुमेर र रमाइलो गरेर मात्र पैसा कमाउन सकियो भने कस्तो होला ? यदि हो भने आजको ‘बिजनेस आइडिया’ तपाईको लागि हो । तपाईले यसरी नै युट्युब ब्लगिङमार्फत लाखौं रुपैयाँ कमाउन सक्नुहुन्छ । युट्युब ब्लगिङमा, तपाईंले आफ्नो जीवनशैली सबैलाई प्रस्तुत गर्न सक्नुहुन्छ । युट्युबमा यसो गरेर मनग्य आम्दानी…