काठमाडौं । के कोरोनाको खतरा टरेको छ ? यो आजको विश्वको सबैभन्दा ठूलो प्रश्न हो । विश्व स्वास्थ्य संगठनले विश्वका धेरै देशहरूमा कोभिडका केसहरू फेरि बढ्दै गएको भन्दै चेतावनी जारी गरेको छ। केही दक्षिणपूर्वी एसियाली देशहरूमा कोरोनाका नयाँ संक्रमित दरमा वृद्धि देखिइरहेको छ। भारतलाई विशेष सतर्क रहन भनिएको छ । कोरोना महामारीसँग सम्बन्धित १० बूँदाहरु…