Logo

मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी शुरु, स्वास्थ्य उपकरण आयातमा सरकारले सहजीकरण गर्ने

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपममा पाँचौं मेडिकल, हेल्थकेयर एन्ड ल्याबरोटरी प्रदर्शनी बिहीबारदेखि राजधानीमा सुरु भएको छ । नेपाल मेडिकल सो, एसडी प्रोमो, केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको उक्त प्रदर्शनीमा भारतको ईईपीसी इन्डिया समेत सहआयोजक रहेको छ । एक्स्पोको उदघाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य उपकरण आयातसम्बन्धी समस्या समाधान गर्न सरकार…