Logo

नेपालमा टाटा मोटर्सको वार्षिक मर्मत सेवा प्याकेज, सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध

काठमाडौँ । टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङसँग मिलेर नेपालमा वार्षिक मर्मत सेवा प्याकेज “टाटा मोटर्स CARE+ ल्याएको छ। CARE+ सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने प्याकेज भएको कम्पनीको भनाइ छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ । यद्यपि, CARE+ हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध रहेको र निकट भविष्यमा…