Logo

आर्थिक रुपमा टाट पल्छिएपछि बन्द भएको जेट एयरवेजले ३ वर्षपछि उडान गर्ने, पायो स्वीकृति

काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएपछि बन्द भएको जेट एयरवेज अन्ततः एक पटक फेरि उडान गर्न तयार भएको छ। भारतको केन्द्रीय गृह मन्त्रालयले आइतबार जेट एयरवेजलाई सुरक्षा क्लियरेन्स दिएको छ। यससँगै जेट एयरवेजले अर्को महिनादेखि व्यावसायिक उडानहरू सञ्चालन गर्न सक्नेछ। मे ५ मा एयरलाइन्स कम्पनीले हैदरावादबाट एयर अपरेटर सर्टिफिकेटका लागि परीक्षण उडान गरेको थियो ।…