काठमाडौं । वायुसेवा संचालक संघले हवाई भाडा बढाएका छन् । पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढिरहेको भन्दै संघले बुधबार बाट लागु हुने गरी हवाई भाडा बढाएको हो । संघले दिएको जानकारी अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६ सय ६५ रुपैयाँ लाग्नेछ । यो रुटमा एकै पटक…