Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अपील–‘स्वागत र बिदाइमा नआउनु’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वागत र बिदाइका लागि विमानस्थलमा नआउन अपील गरेको छ। कोभिड–१९ को संक्रमण बढ्दै गएकाले भीडभाड नगर्न विमानस्थल कार्यालयले अनुरोध गरेको हो। यसअघि पटकपटक अनुरोध गर्दा पनि भीडभाड नरोकिएकाले फेरि अपील गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ। त्रिभुवन विमानस्थल कार्यालयले ‘अति जरुरी  बाहेक स्वागत तथा विदाई गर्नका लागि मात्र विमानस्थलमा नआई…