काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यस डिष्टिलरीले आव २०७७।०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई २५ लाखको सहयोग प्रदान गरेको छ । समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरु संचालन गरेको छ…