Logo

मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै, उम्मेदवारलाई चुनाव प्रचारका लागि २ हप्ताको समय

काठमाडौं । मलेसियामा आगामी मङ्सिर ३ गते आम निर्वाचन हुने भएको छ । मलेसियाली निर्वाचन आयोगले बिहीबार उक्त जानकारी दिएको हो । उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि २ हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन् । कुल २ करोड ११ लाख ७३ हजार…