Logo

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन, उखु किसानलाई समयमै भुक्तानी गरिने

काठमाडौं । सर्लाही जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रि गरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका…