Logo

कर्णाली सरकारले गर्याे जगदुल्ला जलविद्युत आयोजनामा लगानी, ११ लाख ७१ हजार कित्ता सेयर खरिद

काठमाडौं । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार ५ सय कित्ता सेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको ५ प्रतिशत सेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार ५ सय कित्ता सेयरको प्रमाणपत्र…