काठमाडौं । डी–मार्ट भनेको भारतको वालमार्ट हो । त्यो कम्पनी जसले न होली भन्छ न तिहार । यसको एउटा मात्र नारा छ–‘कम किन्नुहोस्, सस्तो बेच्नुहोस् ।’ राधाकृष्ण दमानी डी–मार्ट सुरु गर्नुअघि धेरैपटक अमेरिका पुगेका थिए । उनी विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक सैम वाल्टनको खुद्रा सिद्धान्त बुझ्न चाहन्थे । पछि उनले आफ्नो कम्पनीमा…