काठमाडौं । सपनाको सहरका रुपमा चर्चित भारतको मुम्बई फेरि एकपटक चर्चामा छ । किन नहोस्, मुम्बईमा भारतकै सबैभन्दा महँगो फ्ल्याट बिक्रि भएको छ । यो फ्ल्याटको मूल्यले आम मानिसदेखि विशेषसम्ममा तरंग मच्चाएको छ । दक्षिण मुम्बईको वाल्केश्वर क्षेत्रमा रहेको आवासीय रियल इस्टेट लोढा मालाबार प्यालेसको पेन्टहाउस फ्ल्याट २५२ करोड भारु (चार अर्ब रुपैयाँ बढी) मा…