Logo

एलडिसी स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीबारे ३ दिने कार्यशाला सुरु, ३ सुचक सुधार्ने प्रयास

काठमाडौं । नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तरोन्नतिमा जाँदा गर्नुपर्ने पूर्वतयारीबारे काठमाडौँमा ३ दिने क्षेत्रीय कार्यशाला सुरु भएको छ । ‘अल्पविकसित देशबाट स्तरोन्नतिका लागि संरचनात्मक रुपान्तरण’ विषयक क्षेत्रीय कार्यशाला मङ्गलबारबाट सुरु भएको हो । राष्ट्रिय योजना आयोग र एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको आयोजना भएको कार्यशालामा संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका…