काठमाडौं । मानिसहरू प्रायः ब्रान्ड स्वदेशी हो वा विदेशी नामको आधारमा अनुमान गर्छन् । जस्तै आर्चीज, रोयल इन्फिल्ड, पिटर इङ्गल्याण्ड, ह्याभल्स आदि । यी यस्ता नाम हुन्, जसलाई पढेर तपाई विदेशी ब्राण्डको होला भन्ने अनुमान गर्नुहुन्छ तर, कहिलेकाहीँ तपाईको अनुमान सही हुँदैन । यस्तै एउटा नाम ‘ह्याभल्स’ हो, जुन नाममा विदेशी लाग्न सक्छ, तर हृदयमा…