Logo

प्रदेश खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउँमा आउँदैन : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश सरकार खारेज नगरेसम्म देशको अर्थतन्त्र ठिक ठाउमा नआउने दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा भाग लिदै अध्यक्ष लिङदेनले सबैभन्दा बढी अनुत्पादक क्षेत्र प्रदेश रहेकोले यसलाई खारेज नगरेसम्म देशको अर्थतन्त्र सहि ठाउमा नआउने टिप्पणी गरे । उनले…