Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबार…