Logo

तामाकोशी पाँचौँका लागि कर्मचारी सञ्चय कोषले १३ अर्ब ७५ करोडको ऋण लगानी गर्ने

काठमाडौं । तामाकोशी पाँचौँ जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावटको आयोजनामा ऋण सम्झौता भएको हो । कर्मचारी सञ्चय कोषले लगानी गर्ने गरी ऋण सम्झौता गरेको छ । कोषले १३ अर्ब ७५ करोड रूपैयाँ ऋण लगानी गर्ने भएको छ । आयोजना निर्माणका लागि लगानी जुटाउन आइतबार नेपाल विद्युत…