Logo

सनराइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटीएम हस्तान्तरण

काठमाडौँ । सन‍्‍राइज बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटीएम प्रदान गरेको छ । हाल विद्यालयमा व्यवस्थित शौचालय र सेनिटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैंकले विभिन्न विद्यालयहरुमा अटोमेटेड प्याड भेन्डिङ मेसिन प्रदान गरेको हो । एउटा…