Logo

पर्वतमा माछापालनबाट वार्षिक एक करोडको आम्दानी, तिमिल्सिना बने उदाहरण

काठमाडौ । आफ्नै माटोमा अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेका बेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वजनप्रतिनिधिले रेन्वो ट्राउट माछापालन गर्दै आयेजा छन्। पर्वतको मोदी गाउँपालिका–२ देउपुरका विकास तिमिल्सिनाले रेन्वो ट्राउट माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी गरिरहेका छन् । ‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,किन…