काठमाडौं । नेपाल सरकारले अब निशुल्क डोमेन दिने भएको छ । कानूनमन्त्री धनराज गुरुङले सो कुराको जानकारी दिएका हुन् । निशुल्क डोमेन लिन इच्छुकहरुले जततउकस्ररचभनष्कतभच।अयm।लउ मा गएर नेपाल सरकारले प्रदान गर्ने फ्री डोमेन डोमेन माग गर्न सक्नेछन् । आफ्नो डकुमेन्टका साथ कभर लेटरमा डोमेन माग गरे डोमेन निशुल्क उपलब्ध हुने मन्त्री गुरुङले जानकारी दिएका हुन्…