Logo

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त, शपथ शुक्रबार बिहान

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि खापुङसममक्ष थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा…