Logo

‘बल्छी ध्रुवे’सहित ११ जना कलाकारविरुद्ध मुद्दा दर्ता, ३ देखि १० वर्ष कैद माग

काठमाडौं । ‘वान एक्स बेट’ मा संलग्न रहेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरहरूसहित ११ जनालाई तीन देखि १ वर्षसम्मको कैद माग गर्दै मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालयले ११ जनाविरूद्व जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । प्रहरीले वान एक्स बेटमा संलग्न रहेको आरोपमा कलाकार बेगम नेपाली, मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’,…