काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४.७३ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा घटेर २०७२.२४ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल २ सय ८३ कम्पनीका ७९ लाख ८८ हजार ९ सय ८६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८५ करोड ९४…