काठमाडौं । अब अनौपचारिक क्षेत्रका श्रमिकहरु र स्वरोजगार व्यक्तिहरु पनि सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पाउने भएका छन् । यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरु पनि जोडिन पाउने उक्त कोषमा अब अनौपचारिक क्षेत्रका श्रमिकहरु पनि जोडिन पाउने भएका हुन् । यस सम्बन्धी सेवाको सुरुवात भोली (बुधबार)देखि हुने भएको कोषले जानकारी दिएको छ । काेषका अनुसार…